Myvideo

Guest

Login

Eh Saila Dai || Deborah Tiwari Rai || New Nepali Christian Official Video || 2023 .

Uploaded By: Myvideo
1 view
0
0 votes
0

“Saila Dai” खृष्टीय जनमा प्रेमीलो अभिवादन जय मसिही! यहाँहरु समक्ष 'साइँला दाइ“ राख्नु पाउँदा प्रभुलाई धन्यबाद दिदछु। हठात् परमेश्वरले दिनुभएको एउटा साधरणतय तर बिशेष प्रकारको गीत भजन हो साईला दाइ । साईला दाईले मोबाईल रुपी बाइबललाई खण्डन गर्नु चै केवल चेतना मात्र हो। अनर्थ नलिनुहोला, हजुरको स्वईच्छामा कुनै चोट नपुगोस् बल्कि भविष्यमा जो परमेश्वरको वचन अर्थात ठोस पबित्र बाइबलको संरक्षणमा प्रोत्सान मिलोस् । 'साईला दाइ“ ले खृष्टीय एकता, बिस्वासिहरूको संगति, खृष्ट मण्डलीहरूमा थप आशीष एवम् ब्याक्तिगत खृष्टीय जीवनमा अवश्यै नै प्रचुर मात्रामा आशीषको झरी बगाउने छ । परमेश्वरको महिमा होस । हजुर तर्फका प्रार्थनाको सदैब अपेक्षा राखिनेछ । धन्यवाद जय मसिही Karaoke👇🏻 For lyrics 👇🏻 Written/Composed by Prayash Rai Sung by Deborah Tiwari Recording Studio : Neptians TTW ( 91 9083711707 ) Arranged/Mixed/Mastered by Umang Dilpali Rai Vocal edit : Aniesh khaling Rai (Tab Studio) Concept & Story by Manita Gurung Kunwar Filmed & edited by Evan Kunwar Rana Kairos Crew Evan Rana Mahesh Das Raj Lama Cast Ps Sunita Chettri Youth Ps Roman Gurung Ps Ranjit Tamang Saru Sunuwar Special Thanks to Mahima ko Asha Mandali - Ps Sunita Chettri Pokhara Lekhnath Church - Ps Ranjit Tamang & Entire family. तिमी पनि स्वर्ग जाने म पनि नि त स्वर्ग जाने दु:ख सुख सबै झेलौ है क्षण भरको कुरा होइन अनन्तको कुरा हेरौ बचनको कुरा गरौ है ए साईला दाई - चर्चमा आउँदा तिम्रो बाइबल खै ए साईला दाई - चर्चमा आउँदा तिम्रो भेटी खै 🎵..................🎵....................🎵 येशु खृष्टको रगतले धोइएको हामी सबै तिम्रो मन नयाँ छ कि नै पानीमा मात्रै डुबेउकि सचै नयाँ भयौ कि खृष्टको जस्तो मन छ कि नै ए साईला दाई - जातको कुरा नगर न है ए साईला दाई - धनी गरिब नछुटाउनु है 🎵..................🎵....................🎵 तिमी सधै प्रार्थना गर्नु तिमी सधै बचन पढ्नु विश्राम दिन पालन गर्नु है चर्चमा जादा छिट्टै जानू समयमै पुग्नु है वचन सक्ने बेला होइन है ए साईला दाई - वचन सुन्दा तिम्रो ध्यान खै ए साईला दाई - मोबाइल होइन ब

Share with your friends

Link:

Embed:

Video Size:

Custom size:

x

Add to Playlist:

Favorites
My Playlist
Watch Later